नियम ६१
अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
कानून, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालयले सर्वोच्च अदालतस“ग परामर्श गरी यस नियमावलीको अनुसूचीमा आवश्यकतानुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।ज्